२३ मंसिर ०७७, गोदावरी ललितपुर । बुधबार ललितपुर गोदावरीमा बत्ती काटिने भएको छ । विद्युत् प्राधिकरण ललितपुर लगनखेलका अनुसार विहान १० बजे निभ्ने वत्ती दिउँसो ४ बजेमात्रै जोडिने छ । गोदावरी फिडर अन्र्तगत गोदावरीस्थित वन कार्यालयदेखि गोदावरी मोडसम्म बत्ती जाने भएको हो । १५० केभिए ट्रान्सफर्मरबाट यो लाइन काटिन लागेको हो । गोदावरी किटनी सडक…