११ चैत्र । भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को आयोजना हुने भएको छ । नयाँ वर्ष विसं २०८० एवं बिस्केट जात्राको अवसरमा महोत्सव आयोजना हुन लागेको हो । औद्योगिक शान्ति नेपाल संस्थाले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले यही…