[caption id="attachment_25746" align="alignnone" width="1100"] मध्यपुरथिमि नगरपालिका ३ कौशल्टारस्थित ६ लेन सडकमा राती १२ः४५ बजे अनियन्त्रित भई दुर्घटना भएको बा. कार । । तस्बिर ः रमेश गिरी/रासस[/caption] २१ मंसिर ०७७, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । कारमा सवार अन्य तीन सामान्य घाइते भएका छन । भक्तपुरबाट…