५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गौशाला धर्मशालामा बनाइएका अवैध सटर हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाले गौशालाको धर्मशालामा बनाइएका अवैध संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले मारवाडी सेवा समाजले बनाएको उक्त धर्मशालामा पुगेरै अवैध रुपमा बनाइएका सटर हटाउन निर्देशन दिएका हुन्। मारवाडी सेवा समाजले केही वर्षअघि पशुपति क्षेत्र विकास कोषसँग नन्दी पालनका लागि एक रोपनी जग्गा…