[caption id="attachment_20180" align="alignnone" width="2560"] कला ः कोपिला/ललितपुर खबर[/caption] लपु संवाददाता २९ असोज ०७७, चापागाँउ ः ललितपुरमा विहीबार १ सय २ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २७ जना महिला र ५५ जना पुरुष सहित ललितपुर महानगरपालिकामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विहीबार ललितपुर महानगरपछि धेरै कोरोना संक्रमण…