२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विहीबार ८२ जनामा कोरोना संक्रमण फेला,कुन पालिकामा कति


२९ आश्विन २०७७, बिहिबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

लपु संवाददाता
२९ असोज ०७७, चापागाँउ ः ललितपुरमा विहीबार १ सय २ जनामा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २७ जना महिला र ५५ जना पुरुष सहित ललितपुर महानगरपालिकामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विहीबार ललितपुर महानगरपछि धेरै कोरोना संक्रमण भेटिने पालिकामा महालक्ष्मी नगरपालिका रहेको छ । यहाँ ६ जना महिला र १३ जना पुरुषसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोदावरी नगरमा भने १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै ललितपुरमा कोरोना पुष्टिहुनेहरुको संख्या ५ हजार २ सय ६० पुगेको छ। कोरोना संक्रमणका कारण निधन हुनेहरु २४ जना पुगिसकेका छन् ।
ललितपुरमा अहिले संक्रिय संक्रमित २हजार ५ सय ४० जना छन् । कोरोना संक्रमणबाट मुक्त हुनेहरु २हजार ६ सय ७२ छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।