१८ भदौं ०७७, ललितपुर । ललितपुरमा विहीबार १८ कोरोना संक्रमित फेलाा परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरभित्र १३ महिला र ३१ प्ुरुष सहित ४४ कोरोना संक्रमित फेला परेका छन् । महलक्ष्मी नगरपालिकामा ४ पुरुषमा कोरोना भेटिएको छ भने गोदावरी नगरमा १ जना मात्रै पुरुषमा संक्रमण फेला परेको छ । विहीबार सम्म ललितपुरमा…