[caption id="attachment_10623" align="alignnone" width="1100"] सिसडोल ल्याण्डफिल साइट ।[/caption] १९ फागुन ०७६, नुवाकोट । यहि वैशाखदेखि काठमाडौं उपत्यकाको फोहर नुवाकोटस्थित नवनिर्मित बञ्चरेडाँडामा डम्पिङ्ग साइटमा फ्याक्न पाइने भएको छ । पहिलो चरणको काम यही चैत अन्तिम साता सकिने र वैशाख १ गतेदेखि फोहरको फ्याक्न शुरु हुने शहरी विकास मन्त्रालयले बताएको छ । केही समयअघि आन्तरिक समस्याका कारण…