२६ माघ ०७६,ललितपुर । सुदुरदक्षिण ललितपुरको महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ्गमा “वृहत ठुलादुर्लुङ्ग मेला २०७६“ आयोजना हुने भएको छ । यही फागुन १५ र १६ गते आयोजना हुने मेलामा स्थानीय कृषि उत्पादनका साथै पर्यटनको प्रबद्र्धन गरिने वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिएका छन् । मेला आयोजनाका लागि केही दिनअघि बसेको बैठकले वडाध्यक्ष आचार्यको संयोजकत्वमा ७७ सदस्यीय मूल…