लपु संवाददाता ३ असार ०७७, ललितपुर । दक्षिण ललितपुरका माहाकाल गाउपालिकास्थित ४ कालेश्वर माङमुङ भञ्ज्याङ्गमा मिनी टाटा दुर्घटना भएको छ । बतासेस्थित बाघ भैरव मावि ल्यावको निर्माण सामाग्री बोकेर गन्तव्यतर्फ गइरहेको गाडी एक्कासी बाटो भासिएर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि गाडी ५ सय मिटर तल पुगेको छ । दुर्घटनापछि सहचालक सुवास तिमल्सिनाको हात भाचिएको खबर…