२४ साउन ०७७, ललितपुर । विसं २०७२ को विनाशकारी महाभूकम्प गएको छ वर्ष लागिसक्दा पनि ललितपुर जिल्लाभर मात्र ४१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । जग्गा विवाद, एउटै परिवारमा धेरै लाभग्राही रहनु र भुकम्पपिडितको आफ्नो नाममा नाममा जग्गासमेत नहुँदा निजी आवास पुनःनिर्माणमा ढिलाइ भएको हो । सरकारले दिएको रु तीन लाख अनुदानमा थपेर…