१५ जेठ ०७७, काठमाडौं । सरकारले ज्ञानमा आधारित अर्थतन्त्र विकासको लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसायको प्रवर्धन ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापना अघि बढाउँदै नेपाल टेलिभिजनको क्षमता विकास गरी अन्तर्रा्ष्ट्रियस्तरमा प्रसारण गर्ने भएको छ । सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत…