५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको नौ ठाँउमा १० कोरोना संक्रमित फेला

२३ असार ०७७, काठमाडौं । ललितपुरको भिन्न ९ ठाँउमा १० कोरोना संक्रमित फेला परेको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसारे ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् । भक्तपुरको बालकोट र गट्ठाघरमा समेत कोरोना सङ्क्रमण भेटिएको पाण्डेले बताउनुयो ।…