[caption id="attachment_18739" align="alignnone" width="1024"] चापागाँउ बज्रवाराहीस्थित बज्रवाराही चापागाँउ अस्पताल । तस्विरहरु ः ललितपुर खबर[/caption] ललितपुर खबर १३ चैत्र ०७६,चापागाँउ । ललितपुरको बज्रवाराही चापागाँउ अस्पताल चापागाँउबाट कोरोनाको शकास्पद एक वालिका महाराजगञ्जस्थित कान्ति वालिका अस्पतालमा रिफर गरिएका छ । मंगलबार अस्पतालमा कोरोना सक्रमणको आशंकामा जाँच गर्न ल्याएपछि कोरोनाको लक्षणसँग ठ्याक्कै मिल्ने अवस्था देखिएपछि उनलाई कान्ति वाल अस्पताल…