[caption id="attachment_305" align="alignnone" width="1024"] चापागाँउबाट देखिएको काठमाडौंको वायुप्रर्दशन ।तस्विर ः ललितपुर खबर[/caption] ५ फागुन ,०७६, काठमाडौं । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “मौसम नखुले पनि तत्काललाई वर्षा…