२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टिकाभैरवमा रक्तदान

लपु संवाददाता ५ चैत्र ०७५ ललितपुर । ६२औं सहकारी दिवसको सन्दर्भ पारेर ललितपुरको टिकाभैरवमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । टिकाभैरव सोक्योकुसिन कराँते डोजो, प्राकृतिक कृषि सहकारी संस्था र नेपाल रेडक्रस सोसाइटी चापागाँउको संयुक्त आयोजना रक्तदान कार्यक्रम आयोजना भएको हो । रक्तदान कार्यक्रममा नेपाली सेना,डोजोका खेलाडी,उद्यमी व्यापारी,सहकारीकर्मी र स्थानीय बासिन्दा ८४ जनाले रक्तदान गरेका हुन्…