ललिततपुर खबर भारदेउ ललितपुर १६ फागुन २०७५ ललितपुर कोञ्जोसोम गाँउपालिकाले स्थानीयबासीसँग निःशुल्क जग्गा दिन अनुरोध गरेर सूचना जारी गरेको छ । गाउपालिकाले स्थानीय सिम भञ्ज्याङ्गदेखि लाकुरी भञ्ज्याङ्गसम्मको क्षेत्रमा ८ रोपनी जग्गा सरकारको नाममा सित्तैमा पास गरिदिन लाजपुर्जा सहित सम्पर्क गर्न दिन अनुरोध गरी सूचना जारी गरेको हो । गाँउपालिकाका प्रमुख गोपिलाल स्याङ्गतानका अनुसार सूचनामा उल्येख…