काठमाडौं काठमाडौंको नैकापमा ट्याङ्करको ठक्करपछि स्कुटरमा सवार बृद्धको निधन भएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित सडकमा लु.१ क ४४२५ नम्बरको ट्याङ्करले बा.प्र. ०२–०४५ प ४६४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा आइतबार दिउँसो स्कुटरमा सवार धादिङ थाक्रे गाउँपालिका–२ सिमलेकटी बस्ने ५५ वर्षीय देव बहादुर थापाको निधन भएको हो । दुर्घटनामा गम्भीर…