[caption id="attachment_12045" align="alignnone" width="1100"] धरहरा पुर्ननिर्माणमा खटिएका कामदारहरु । तस्विर ः ललितपुर खबर[/caption] १२ मंसिर ०७६, काठमाडौं । शर्मिला पाठक एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी…