काभ्रे काभ्रेको बनेपाबाट बन्दुक र गोली गठ्ठासहित ९ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बनेपा नगरपालिकाबाट एउटा बन्दुक सहित ९ बाट ७ सय ६६ राउण्ड गोलीसँगै ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ लाईकु डेरा गरी बस्ने मण्डनदेउपुर नगरपालिका–७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठ, बनेपा नगरपालिका–९ बस्ने…