२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा नक्कली हतियार देखाएर आतंक फैलाउने घिमिरे चापागाँउ दोबाटोबाट पक्राउ

ललितपुर । नक्कली हतियार देखाई समाजमा त्रास फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२।१०।१० गते दिउँसो करिब १४:४५ बजेको समयमा ललितपुर महानगरपालिका वडा नं. १४ स्थित चापागाउँ दोबाटोबाट सातदोबाटो तर्फ नम्बर नखुलेको मोटरसाइकलमा हतियार बोकी गइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासको क्रममा…