काठमाडौँ । काठमाडौँको बौद्धमा जित मोक्तानलाई खुकुरी प्रहार गर्ने घटनामा संलग्न मुख्य नाइकेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन १२ गते राति ९:५५ बजे काभ्रेको रोशी गाउँपालिका–१० घर भई नयाँ बस्ती बस्ने २९ वर्षीय जित मोक्तानमाथि मोटरसाइकलमा हिँडिरहेका बेला खुकुरी प्रहार गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, घटनाका मुख्य…