२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा नयाँ प्रमुख जिल्ला अधिकारी

काठमाडौं । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजालले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पदबहाली गरेका छन्। पदबहालीसँगै उनले कार्यालयका कर्मचारीहरूसँग परिचयात्मक बैठक गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र गुनासो रहित बनाउन निर्देशन दिएका छन्। साथै, कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार ल्याउन र कार्यालयलाई सूचना प्रविधिमैत्री बनाएर नागरिक सेवासँग आवद्ध गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।…