५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नागढुङ्गा चेकपोइन्टबाट १०२० एम्पुल लागुऔषधसहित एकजना नियन्त्रणमा

काठमाडौं। जिल्ला प्रहरी परिसर, काठमाडौंले चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गा चेकपोइन्टमा १०२० एम्पुल लागु औषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार  राजविराजबाट काठमाडौं तर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ५४३१ नम्बरको यात्रु बस चेकजाँचका लागि रोकिएको थियो । सो क्रममा सप्तरी, छिन्नमस्ता गाउँपालिका–१ बस्ने १९ वर्षीय रंजित मेहेता झोलामा लुकाइ ल्याएको लागु औषधसहित पक्राउ परेका हुन्…