५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

ललितपुर गोदावरी नगरपालिका–१ दमाइटारस्थित सडकमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, बागमती प्रदेश ०२–०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका दीपक विष्टको मृत्यु भएको हो। गोदावरी नगरपालिका–२ बस्ने ३८ वर्षीय विष्टको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ।…