३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँचखाल सडकमा मोटरसाइकलले ट्रक उछिन्ने क्रममा युवकको निधन

काभ्रेपलाञ्चोक् काभ्रे पाँचखाल सडकमा मोटरसाइकलले ट्रक उछिन्ने क्रममा दुर्घटनामा परेर युवकको निधन भएको छ । प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका ८ का ३५ वर्षीय रुपेश खरेलको निधन भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उनको निधन भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट कोशीपारितर्फ…