५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको खोकना कुष्ठरोग आरोग्य आश्रम: एक सय ३३ रोगीको सहारा

ललितपुर । नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ। सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गर्नुभएको थियो। हाल उक्त स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ। आश्रम वाग्मती नदीको किनारमा अवस्थित छ र हाल १३३ जना कुष्ठरोग प्रमाणित व्यक्ति बस्दै आएका…