काठमाडौँ यस वर्षको साउन महिनाको अन्तिम सोमबार हिजो लाखौँ भक्तजनले पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गरेका छन् । यस वर्ष साउनको अन्तिम सोमबार तीन लाखभन्दा बढी भक्तजनले मूल मन्दिरभित्र छिरेर पूजा, आराधना एवं दर्शन गरेका कोषको अनुमान छ । बाहिरी भागमा आएर मूल मन्दिरभित्र नछिर्नेको पनि त्यति सङ्ख्यामा रहेकाले करिब छ…