काभ्रेपलाञ्चोक ३ असार । स्काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार ४ सय २० वर्ष पुरानो जात्रा सुरु भएको छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । यहाँ हिले जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य रहेको स्थानीयहरु बताउछन् “जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात…