१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको सिनामंगलबाट २ करोडभन्दा बढीको विद्युतीय सामानसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । राजस्व छलीको आरोपमा काठमाडौंको पुरानो सिनामंगलबाट चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३८ वर्षीय यु वाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। वाङले काठमाडौं महानगरपालिका–३२, पञ्चमुखी चोकस्थित पाँचतले घर भाडामा लिएर बिना अनुमति विभिन्न प्रकारका विद्युतीय उपकरण बिक्री गर्दै आएको सूचनाका आधारमा उनलाई मंगलबार पक्राउ गरिएको हो। प्रहरीका अनुसार वाङले…