काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध नयाँ बस्तीमा अवस्थित एक डेरा कोठाबाट १ करोड ४४ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा प्रहरीले उक्त कोठामा आर्थिक कारोबार भइरहेको आशंकामा छापा मारेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले मिति २०८२ असार २३ गते राति करिब…