काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच गरिएको एकता सहमति १२ दिनमै भंग भएको छ। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई साक्षी राखेर गरिएको सहमति पद बाँडफाँट, सिद्धान्त, पार्टीको नाम परिवर्तनलगायत विषयमा सहमति नजुटेपछि अन्त्य भएको हो। एकता भंग भएसँगै उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ भने रास्वपाको आकस्मिक सचिवालय…