काठमाडौँ काठमाडौं नजिकै भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प गएको हो । भूकम्पको धक्का धादिङसहित आसपासका काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीका अनुसार अहिलेसम्म भूकम्पबाट कुनै किसिमको क्षति…