५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भैसेपाटीमा भीषण आगलागी

नख्खु ललितपुर २८ माघ २०७५ ललितपुर  नख्खु नजिकै भैसेपाटी एरियामा कार्पेट गोदाममा आगलागी भएको छ । आगलागी हुँदा घरको छतबाट आगोको लप्का बाहिर निस्किरहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । तस्विर ः शुभु शशी अधिकारी एक स्थानीयका अनुसार त्यहा जान सम्भव छैन । आगलागीबाट मानविय क्षति पनि हुनसक्ने आशंका गरिए पनि पुष्टि भने हुन सकेको छैन ।