१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


मजदुरकिसानको महाधिवेशन ६ महिना धकेलियो


२८ माघ २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
ललितपुर
२८ माघ २०७५

नेपाल मजदुर किसान पार्टीको महाधिवेशन ६ महिना सर्ने भएको छ । पार्टीको ३० औं परिषद्को बैठकबाट महाधिवेशन ६ महिना पर सार्ने निर्णय भएको हो । यस अघि यही चैत्र १ देखि ४ गतेसम्म गर्ने निर्णय गरिएको थियो ।
अर्को मिति र स्थान तय गर्न भने पार्टी केन्द्रीय सचिवालयले गर्नेछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ३५ बजे