१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भैसेपाटीमा भीषण आगलागी


२८ माघ २०७५, सोमबार  

0
Shares


नख्खु ललितपुर
२८ माघ २०७५

ललितपुर  नख्खु नजिकै भैसेपाटी एरियामा कार्पेट गोदाममा आगलागी भएको छ । आगलागी हुँदा घरको छतबाट आगोको लप्का बाहिर निस्किरहेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

तस्विर ः शुभु शशी अधिकारी


एक स्थानीयका अनुसार त्यहा जान सम्भव छैन । आगलागीबाट मानविय क्षति पनि हुनसक्ने आशंका गरिए पनि पुष्टि भने हुन सकेको छैन ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ४० बजे