१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सासंद नै प्रयोग गर्न जान्दैनन् ट्वाइलेट


२४ माघ २०७५, बिहिबार  

0
Shares

ललितपुर खबर
काठमाडौं
२४ माघ २०७५

संघीय संसदको शौचालय अट्याच सिस्टमका छन् । यस्तो अट्याच शौचालय सबै सर्वसाधारणहरुले प्रयोग गर्न जन्दैनन् तर सासंदहरुले अट्यााच शौचालय प्रयोग गर्न त जान्नु पर्ने हो । तर संघीय संसद भवनमा रहेको शौचालयमा एउटा अनौठो सूचनामुलक कागज टाँसिएको भेटिएको छ । टाँसिएको यो सूचनाबाट पुष्टि हुन्छ सासंदहरु शैचालय बस्न जान्दैनन् ।
देशभरका विभिन्न वर्ग समुदायबाट सासंदहरुले संसदमा प्रतिनिधित्व गरिरहेका छन् । ती मध्ये केही सासंदहरु न्यूनतम शिक्षा पनि हासिल नगरेको चर्चा हने गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ८ : ११ बजे