काठमाडौँ आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने भएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…