१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिंहदरबारबाटै पक्राउ परेका राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ नेता रिहा

काठमाडौं  निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् । दिनभर नियन्त्रणनमा राखी साँझ उनीहरुलाई रिहा गरिएको हो । आइतबार अपरान्ह पक्राउ परेका उनीहरुलाई साँझ पौने ६ बजे रिहाई गरिएको हो । निषेधित क्षेत्र, सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका नेताहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष…