५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ। एक जना गाडी चालकबाट उक्त सुन बरामद भएको हो । सुन जोख्ने काम भइरहेको बताइएको छ । बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले बरामद गरेको हो। प्रहरीले चालकको परिचय खुलाइसकेको छैन।