काठमाडौँ सगरमाथा आरोहणका क्रममा एक जनाको निधन भएको छ । सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको निधन भएको हो । पर्यटन विभागका अनुसार उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए । फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुगेको र आराम गरेका अवस्थामा…