१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रसुवामा ठूलो परिमाणमा सुन बरामद



काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ। एक जना गाडी चालकबाट उक्त सुन बरामद भएको हो । सुन जोख्ने काम भइरहेको बताइएको छ । बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले बरामद गरेको हो। प्रहरीले चालकको परिचय खुलाइसकेको छैन।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।