११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भाँडियो सरकार र ‘नो केबलकार समूह’ बीचको वार्ता

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार परियोजना सम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबीचको वार्ता भाँडिएको छ। माघ २२ गते भएको ६ बुँदे सम्झौतापछि आज अर्को वार्ता बस्ने तय भएको थियो, तर यो वार्ता पनि विफल भएको छ। राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताका अनुसार आन्दोलनकारीले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग…