१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रजातन्त्र सपना मात्रै सिमित भयोः पूर्वराजा ज्ञानेन्द्र शाह(भिडियोसहित)

२५ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्ण प्रजातन्त्र नेपाली जनताको सपनामा मात्रै सीमित भएको बताएका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले नेपालीका लागि प्रजातन्त्र सपनामा मात्र सिमित भएको दाबी गरे । पूर्वराजा शाहले स्वतन्त्रता र आवधिक निर्वाचनलाई मात्रै प्रजातन्त्र मान्न नसकिने दाबी गरेका छन् । ‘प्रजातन्त्र भनेको आममानिसको जीवन पद्धति हो…