२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बझाङमा फेरि भूकम्पको धक्का

३ पुस । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो ३ बजेर २ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार तलकोट गाउँपालिकाको धमेना नजिक केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।