१७ वर्षीय फिरोज खानको डुबेर मृत्युको भएको छ भने बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन् बनियानी (झापा) २४ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । भद्रपुर नगरपालिका–५ का १७ वर्षीय फिरोज खानको डुबेर…