९ जेठ । पाली कांग्रेसले सदनमा अवरोधसँगे अब सडक आन्दोलन सुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणविरुद्धमा सडक आन्दोलन गर्ने निर्णय गरेको हो । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जेठ १३ गते काठमाडौंको भृकुटीमण्डपमा…