१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नारायणहिटी दरबारमा राजा वीरेन्द्रको स्मृतिमा दीप प्रज्वलन तथा स्मृतिसभा

काठमाडौँ १९ जेठ । तत्कालीन राजा वीरेन्द्रको २३औँ स्मृति दिवसमा आज साँझ नारायणहिटी दरबारलगायत क्षेत्रमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित विभिन्न सङ्घसंस्थाद्वारा आयोजित कार्यक्रममा वीरेन्द्रको परिवारको तस्बिरमा माल्यार्पणका साथै दी प्रज्वलन गरिएको थियो । कार्यक्रममा राष्ट्र निर्माणमा वीरेन्द्रको योगदानको चर्चा गरिएको थियो । यसैबीच वीरेन्द्र शान्ति प्रतिष्ठानले जावलाखेलस्थित सालिकमा माल्यार्पणसहित स्मृतिसभा…