२८ फागुन । कैलाली र बर्दियाको सिमाना स्थित कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा आगलागी भएकाे छ । ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको हाे ।आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बाट कैलालीतर्फ प्रवेश गरेपछि ट्रकमा अचानक आगो लागेको हो । ट्रक कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ…