ढोरपाटन (बागलुङ) ५ चैत । काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा दुर्घटनापछि मृतकको संख्या ८ पुगेको छ । प्र्रहरीका अनुसार रुकुम पूर्वबाट काठमाडौं आउदै गरेको बस बागलुङको निसीखोलामा आज साँझ भएको दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका…